जीवन विकास लघुवित्तकाे लाभांश घोषणा, बोनस र नगद कति ?
मेरोन्यूज
२०७९ फागुन ८ गते १२:१२

काठमाडौं। जीवन विकास लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समिति बैठकले ३७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको हो ।
कम्पनीको गत वर्षको नाफाबाट २८ प्रतिशत बोनस सेयर र करसहित ९.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । लघुवित्तले ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सञ्चालक समितिको निर्णय नियामक लगानीकर्तालाई उक्त लाभांश वितरण गर्नेछ ।

सम्बन्धित
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया