सुत्केरी भएको ३ महिनामै आलियाले यसरी घटाईन् तौल

काठमाडौं । सुत्केरी भएको तीन महिनापछि आलिया भट्ट काममा फर्किएकी छिन् । उनले नोभेम्बर ६ मा छोरीलाई जन्म दिएकी हुन् । यसैबीच, उनी योगा क्लास बाहिरिरहेको एउटा भिडियो सार्वजनिक भएको छ, जसलाई हेरेर फ्यानहरुले उनको निकै तारिफ गरिरहेका छन् ।
आलिया भट्ट आफ्नो फिटनेसको धेरै ख्याल राख्छिन् भन्ने परिवर्तन देखेर उनका फ्यान खुसी छिन् । छोरी राहा जन्मेदेखि नै आलिया जिम र योगासँगै खानपानमा पनि ख्याल गरिरहेकी छिन् । उनको पछिल्लो भिडियोमा उनिमा अचम्मको परिवर्तन देखिएको छ । यो भिडियोमा उनी स्लिम मात्र देखिएकी छैनन्, उनको अनुहारमा निकै चमक देखिएको छ ।
भिडियो सार्वजनिक हुनेबित्तिकै फ्यानले आलियाको निकै तारिफ गरिरहेका छन् । कमेन्ट गर्ने क्रममा एक प्रयोगकर्ताले लेखे, ‘उनी फेरि पातलो भइन् ।’ त्यसैले अर्का प्रयोगकर्ताले लेखेका छन्– ‘आमा बनेपछि उनी फेरि बच्चा भइन्’। तर तेस्रोले भन्यो-‘आलिया आफैं बच्चा जस्तै देखिन्छिन्, मम्मा देखिँदैनन्’।
















नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया