तेस्रो पटक चीनको राष्ट्रपति बने सी जिनपिङ
मेरोन्यूज
२०७९ फागुन २६ गते ११:३७

काठमाडौं । सी जिनपिङ तेस्रो कार्यकालका लागि चिनको राष्ट्रपति बनेका छन् । चीनको नेशनल पिपुल्स कंग्रेसले शुक्रबार राष्ट्रपतिमा उनको तेस्रो पाँच वर्षे कार्यकाललाई सर्वसम्मतिले अनुमोदन गरेको हो । उनलाई तेस्रो पटक राष्ट्रपति बनाउने प्रस्ताव संसदमा २९७७ मतले पारित भएको हो ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार सी जिनपिङ चीनका सबैभन्दा शक्तिशाली व्यक्ति हुन्। र उनले आफ्नो शक्ति लगातार बढाइरहेका छन् । रिपोर्ट अनुसार उनले याे शक्ति राष्ट्रपति भएर होइन, चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव भएकाले पाएका हुन्।
अब उनले ली छ्याङलाई चीनको प्रधानमन्त्री बनाउने छन्।
सम्बन्धित
















लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया