नेपाललाई पाँचौ सफलता, दिपेन्द्रले लिए मुस्तफाकाे विकेट
मेरोन्यूज
२०७९ चैत २ गते १२:२०

काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपाललाई पाँचौ सफलता मिलेको छ ।
टीयू क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई पाँचौ विकेट दिलाएका हुन् ।
रोहन मुस्तफा ३२ बलमा २० रन बनाएर आउट भएका हुन् ।
त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ।
सम्बन्धित















जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया