सहसचिवमा चार जना सिफारिस
मेरोन्यूज
२०७९ चैत ३ गते १९:५२

काठमाडौं । सहसचिवमा चार जना सिफारिस भएका छन् । लोकसेवा आयोगले लिखितमा नमा निकालेका ६ जनाको अन्तर्वार्तापछि ४ जनाको नाम छनौट गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको हो ।
सिफारिस हुनेमा रामकृष्ण लामिछाने, विश्देश्वरप्रसाद लेखक, बद्रीनाथ गैह्रै र पार्वती अर्याल छन् ।

सम्बन्धित


















मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया