कोशी प्रदेशका माओवादी नेता आङ्बोमाथि आक्रमणको प्रयास
मेरोन्यूज
२०७९ चैत ७ गते १५:११

काठमाडौँ । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ ।
प्रदेशको नाम कोशी राखेको भन्दै प्रदर्शनमा उत्रिएको समूहले ताप्लेजुङमा आङ्बोमाथि आक्रमणको प्रयास गरेको हो । प्रहरीका अनुसार आङ्बो चडेको गाडीमा सामान्य क्षति पुगेको छ ।
प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नाम राख्नु पर्ने भन्दै आन्दोलन भइरहेको छ । सोमबार एक समूहले ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमणको प्रयास गरेको थियो ।
सम्बन्धित
















युएईले दियो २६७ नेपालीलाई आममाफी
युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया