रहिनन् वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकार
मेरोन्यूज
२०७९ चैत १० गते ८:४५

काठमाडौं । रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । केही दिन यता निमोनियाको उपचारका लागि न्युरो अस्पतालमा भर्ना भएकी ८६ वर्षीया ताम्राकारको उपचारका क्रममा बिहिबार राति निधन भएको हो ।
रेडियो नेपालबाट सञ्चार जगतमा प्रवेश गरेकी ताम्राकार लोकप्रिय समाचारबाचक थिइन् । पछिल्लो समय उनी ईमेज एफएम ९७.९ मा उज्यालो नामको कार्यक्रम सञ्चालन सञ्चालन गरिरहेकी थिइन् ।
विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा पनि सक्रिय थिइन् ।
सम्बन्धित
















ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया