कोशी प्रदेशको नामाकरणमा मृत्यु भएकोबारे छानबिन गर्न समिति गठन
मेरोन्यूज
२०७९ चैत ११ गते १८:४२

काठमाडौँ । कोशी प्रदेश नामाकरणको विषयमा भएको प्रदर्शनमा परी मृत्यु भएका घटनाबारे छानबिन गर्न सरकारले छ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
मोरङ जिल्लाको विराटनगरमा भएको प्रदर्शनमा संलग्न लाजेहाङ लिम्बु (पदम लिम्बु) हिजो शुक्रबार मृत्यु भएको थियो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको हो ।
समितिले घटनाबारे सत्य तथ्य छानविन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्नु पर्ने छ । समितिमा गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्व रहेको छ ।
सम्बन्धित
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया