मिटरब्याज पीडितको समस्या समाधान गर्न मधेशी आयोगको आग्रह
मेरोन्यूज
२०७९ चैत १४ गते १७:२६

काठमाडौँ । मधेशी आयोगले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले तत्काल समस्या समाधानका लागि बहुवैकल्पिक पहल गरी पीडितको अधिकारलाई संरक्षण गर्न आग्रह गरेको हो ।
‘राज्यले तत्कालै समस्या सामाधानका लागि बहुवैकल्पिक पहल गरी पीडितहरूको अधिकारलाई राज्यले संरक्षण गरोस् र तिनीहरुको बोल्न पाउने लोकतान्त्रिक अधिकारलाई समेत सम्मान गरोस् भनी आयोग अपील गर्दछ,’ आयोगका सचिव रुद्रप्रसाद लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मिटरब्याजका कारण मधेशका जिल्लाबाट पैदल हिँडेर काठमाडौँ आइपुगेको छ ।

सम्बन्धित
















पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?
आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया