आईएमएफले युक्रेनलाई १५.६ बिलियन डलर ऋण दिने
मेरोन्यूज
२०७९ चैत १८ गते १०:५८

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युद्धग्रस्त युक्रेनको अर्थतन्त्रलाई सहयोग पुर्याउन गर्न १५.६ बिलियन डलर ऋण प्याकेज स्वीकृत गरेको छ।
आईएमएफका अनुसार रुसको आक्रमणले ध्वस्त भएको युक्रेनको अर्थतन्त्रलाई ३० प्रतिशतले संकुचनमा पुर्याएको छ, जसले गर्दा युक्रेनको पुँजी घटाएको छ र गरिबी बढेको छ ।
आईएमएफले भनेको छ-‘नयाँ चार बर्षे कार्यक्रमले समष्टि आर्थिक र वित्तीय स्थायित्व ल्याउनुका साथै युद्धबाट ध्वस्त भएका महत्वपूर्ण संरचनात्मक पूर्वाधारको मर्मत गर्ने लक्ष्य राखेको छ ।’
आईएमएफले हालै ‘असाधारण गम्भीर अनिश्चितता’ सामना गरिरहेका देशहरूलाई ऋण दिने नियमहरू परिवर्तन गरेको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया