ट्विटरले आजदेखि ब्लू टिक हटाउने, ११ अमेरिकी डलर तिरेर मात्र लिन सकिने
मेरोन्यूज
२०७९ चैत १८ गते ११:५९

ट्विटरले अप्रिल १ (आज)देखि पुरानो प्रक्रियामार्फत प्रमाणित भएर प्राप्त गरेको सबै व्यक्ति एवं संघ–संस्थाको अकाउन्टको ब्लू टिकमार्क हटाउने भएको छ ।
यससँगै अब एन्ड्रोइड फोनका प्रयोगकर्ताहरूले प्रतिमहिना आठ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । आईओएसका प्रयोगकर्ताले भने एप स्टोरको मूल्यका कारण ११ अमेरिकी डलर तिरेर मात्रै ब्लू टिकमार्क प्राप्त गर्नसक्ने छन् ।
मस्कले कम्पनी खरिद गर्नुअघि ट्विटरले कुनै व्यक्ति वा संस्थाको सक्रिय र आधिकारिक अकाउन्ट हो भनेर पुष्टि गर्ने किसिमले निशुल्क रुपमा ट्विटरको ब्लू टिकमार्क उपलब्ध गराउँदै आएको थियो ।
–एजेन्सी
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया