युगाण्डामा भवन भत्किँदा एक जनाको मृत्यु, ४ जना घाइते
मेरोन्यूज
२०८० वैशाख ४ गते २१:४३
काठमाडौँ । युगाण्डाको राजधानी शहरमा आइतबार साँझ एउटा भवन भत्किँदा एक जनाको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
कम्पाला इन्टरनेशनल युनिभर्सिटी नजिकैको रेस्टुरा रहेको सो भवन व्यावसायिक भवन रहेको कम्पाला महानगरीय क्षेत्रका उप प्रहरी प्रवक्ता ल्यूक ओवोइसिगाइरेले जनाएका छन् ।
उनले सो अवसरमा मानिसहरू सो रेस्टुरामा वेस्ट ह्याम युनाइटेड र आर्सनलबीचको इङ्लिस प्रिमियर लिग खेल हेर्दै रहेको बताएका छन् । सामान्य चोटपटक लागेका अन्य चार जनालाई उद्धार गरी मुक्वाया अस्पताल पुर्याइएको छ ।
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया