कुवेतविरुद्ध कप्तान रोहित पौडेल र कुशल मल्लले बनाए अर्धशतक
मेरोन्यूज
२०८० वैशाख १६ गते १३:२१

काडमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीच जारी सेमिफाइनल खेलमा कप्तान रोहित पौडेल र कुशल मल्लले अर्धशतक बनाएका छन् ।
कप्तान पौडेल र मल्लले २८ औं ओभरमा ५० रन पुरा गरेर खेलिरहेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङकाे निम्ताे पाएकाे थियाे ।
यो समाचार लेखिसक्दा सम्म नेपालले २९ ओभरमा १८९ रन बनाएको छ ।
सम्बन्धित
















इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
प्रतिक्रिया