कप्तान रोहित शतक बनाउन चुके, नेपालले गुमायो ८ विकेट
मेरोन्यूज
२०८० वैशाख १६ गते १४:२१

काठमाडौँ । त्रिवि मैदान कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपअन्तर्गत नेपालले आठ विकेट गुमाएको छ । आठौँ विकेटमा कप्तान रोहित पौडेल क्याचआउट भएका हुन् ।
कुवेतविरुद्धको खेलमा पौडेलले ९५ रनमा ९४ रन बनाए । अहिले नेपालले २७२ रन बनाएर खेलिरहेको छ ।
सम्बन्धित















जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया