डाक्टरको घरमा मृत भेटिइन् स्टाफ नर्स
मेरोन्यूज
२०८० वैशाख १७ गते १२:५१

काठमाडौं । काठमाडौंको बोहराटारमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्।
नर्स अनुमा श्रेष्ठ डाक्टर सुजन ढकालको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्दे आएका थिए । उनीहरूबीच प्रेम सम्बन्ध रहेको र सम्बन्ध बिग्रिएपछि अनुमाले पासो लगाएको प्रहरीको आशंका छ ।
घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ।
घटनाबारे प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।
सम्बन्धित
















ट्रम्प र इरानः वार्ता र चेतावनी
कम्बोडिया पठाउने भन्दै लाखौँ ठगी गर्ने एकजना पक्राउ
बढ्दो अतिक्रमण र प्रदूषणले संकटमा सिमसार
132-kV transmission line in Karnali expected to give boost to industries
आन्दोलन होइन ब्ल्याकमेल भयो : ब्रिटिश कलेज
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया