क्रिकेट मैदानमा छातामुनी खेल कुरिरहेका दर्शक (तस्बिरहरु)
मेरोन्यूज
२०८० वैशाख १८ गते १४:००

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको छ। त्रिवि मैदानमा क्रिकेटप्रेमीहरु छाता ओडेर खेल हेर्न पर्खिरहेका छन् ।
आजको खेलमा युएईले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ । अहिलेसम्ममा युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोडेको छ ।
बर्षाले आजको खेल रोकिएमा भोली खेलले निरन्तरता पाउने छ । फाइनल खेलका लागि एक दिनको रिजर्भ डे राखिएको छ । भोलि पनि खेल हुन नसकेमा एकदिवसीय वरियतामा अगाडी रहेका कारण नेपाल एशिया कपमा छनौट हुनेछ ।




सम्बन्धित
















खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
हराएका मेक्सिकोका डुङ्गा भेटिए
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
प्रतिक्रिया