मुस्ताङमा पाँच लाख रुपैयाँ चोरी, भक्तपुरबाट पक्राउ
मेरोन्यूज
२०८० वैशाख १९ गते १९:४८
काठमाडौँ । मुस्ताङ वारागुङ गाउँपालिका १ स्थित छिरिङ खाजाघरबाट नगद पाँच लाख रूपैयाँ चोरी गरेको अभियोगमा एक जना भक्तपुरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका २ लामाटोल ठेगाना भएका ३२ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त खाजाघरको झ्यालबाट प्रवेश गरी गत पुस १२ गते उक्त नगद चोरी गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका ५ जगातिबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको छ ।
सम्बन्धित
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया