सेयर बजारमा ९ अंककाे गिरावट
मेरोन्यूज
२०८० वैशाख २० गते १५:२६

काठमाडौं । कारोबारको चौथो दिन बुधबार पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ९ दशमलव १८ अंकले घटेर १,८५७ दशमलव २३ को विन्दुमा झरेको हो।
बुधबार ६२ करोड २ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ३ करोड ५ लाखमाथिको शेयर कारोबार भएको छ ।
त्यस्तै हिमालयन डिष्टिलरीको २ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित















एमाले कार्यकर्ता र प्रहरीबीच झडप
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च
पत्नीको खुट्टा काटेर भागेका पति १४ दिनपछि पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया