आईपीएलमा दिल्लीसँग बैंगलोरलाई ७ विकेटले पराजित
मेरोन्यूज
२०८० वैशाख २४ गते ६:३४

काठमाडौं । इण्डियन प्रमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससंग रोयल च्यालेन्जर्स बैंगलोर ७ विकेटले पराजित भएको छ
। गयराति राति भएको दोस्रो खेलमा दिल्लीले १८२ रनको विजय लक्ष्य १६.४ ओभरमा ३ विकेट गुमाएर भेटाइ बैंगलोरलाई पराजित गरेको हो ।
दिल्लीका लागि कप्तान डेभिड वार्नरले २२, र फिल साल्टले ४५ बलमा ८ चौका र ६ छक्काको मद्दतमा उनले ८७, रन बनाए ।
बलिङमा जोस हेजलउड, वानिन्दु हर्सरंगा र हर्सल पटेलले एक, एक विकेट लिए ।
पहिला दिल्लीको अरुण जेटली स्टेडियममा टस जितेर ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । बैंगलोरका लागि विराट कोहलीले ५५, कप्तान फाफ डुप्लेसीले ४५ महिपाल लोमरोरले ५४ रन बनाए ।
बलिङतर्फमा मिचेल मार्शले २ तथा खलेल अहमत र मुकेश कुमारले एक, एक विकेट लिए ।
सम्बन्धित















कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया