चोरीका लत्ता कपडा बरामद
मेरोन्यूज
२०८० वैशाख २६ गते १५:२८

सर्लाही । जिल्लाको पर्सा गाउँपालिका ६ स्थित सीमा इलाकाबाट वैशाख २६ गते सशस्त्र प्रहरीले दुई लाख ८८ हजार रुपैयाँ बराबरको चोरीका लत्ता कपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करिब तीन लाख मूल्य बराबरको लत्ता कपडा ल्याउने व्यक्ति सशस्त्र प्रहरी लाई टाढैबाट देख्नासाथ सामान छाडी फरार भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा आवश्यक कारबाहीको लागि मलगंवा भन्सार कार्यालयमा बुझाइएको छ ।
सम्बन्धित
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया