शरणार्थी बनाएर ठगेका एमाले नेता रायमाझीको घरमा छापा
मेरोन्यूज
२०८० वैशाख २६ गते १५:४७

काठमाडौँ । भुटानी शरणार्थी बनाएर नेपालीलाई ठगेको आरोपमा फरार नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।
पूर्वमन्त्रीसमेत रहेका रायमाझीको सातदोबाटोस्थित घरमा काठमाडौँ र ललितपुरको प्रहरीले छापा मारेको हो ।
नक्कली शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा तानिएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । तर, उनी बेपत्ता भएका छन् ।
प्रहरीले सोमबार मात्रै देशभर रायमाझीलाई खोजी गर्न सर्कुलर जारी गरेको थियो ।
सम्बन्धित
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया