ईलेक्ट्रोनिक्स सामानसहित भारतीय मोटरसाइकल नियन्त्रणमा
मेरोन्यूज
२०८० वैशाख २७ गते १७:३९

टिकापुर । कैलाली जिल्लाको टिकापुर नगरपालिका ८ स्थित खक्रौला सीमा ईलाकाबाट बुधबार प्रहरीले करिब २ लाख ४४ हजार रुपैयाँ बराबरको ईलेक्ट्रोनिक्स सामानसहित एउटा भारतीय मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
यूपी ३१ यूडी ७७१० नम्बरको भारतीय मोटरसाईकलमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ईलेक्ट्रोनिक्स सामान सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म खक्रौला (विओपी खक्रौला ) ले नियन्त्रणमा लिएको हो ।
बरामद सामान र मोटरसाईकल आवश्यक कारबाहीको लागि सत्ति भन्सार कार्यालय खक्रौलामा बुझाइएको छ ।
सम्बन्धित
















न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया