सलमानको फिल्मलाई पछि पार्दै ‘द केरला स्टोरी’ले कमायाे ११२ करोड
मेरोन्यूज
२०८० वैशाख ३१ गते १४:५३

काठमाडौं । बलिउड फिल्म ‘द केरल स्टोरी’ सय करोड क्लबमा सामेल भएको छ। १९ करोड ५० लाख भारू कमाउँदै फिल्म सय करोड क्लबमा समावेश भएको हो।
फिल्मले नवौं दिन अर्थात् शनिबार मात्र १९ करोड ५० लाख कमाएको छ । यसरी फिल्मको नौ दिनको कुल कमाई ११२.९९ करोड पुगेको छ ।
करिब ३० देखि ३५ करोडमा बनेको यो फिल्मको ९ दिनमै सलमान खानको फिल्म ‘किसी का भाइ किसकी जान’लाई उछिनेको छ । ‘किसी की भाइ किसी की जान’ले अहिलेसम्म १०९ करोड रुपैयाँ भारु कमाएको छ ।
सम्बन्धित

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
प्रतिक्रिया