ट्विटरमा अब २ घन्टा लामो भिडियो अपलोड गर्न सकिने
मेरोन्यूज
२०८० जेठ ५ गते १४:२७

काठमाडाैं । अब ट्विटरमा २ घन्टा लामो भिडियो अपलोड गर्न सकिने भएको छ। सोसियल प्लेटफर्म ट्विटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन्।
उनले भनेका छन, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घन्टा लामो भिडियो आफनो खातामा अपलोड गर्न सक्ने छन् ।’
सामान्य ट्विटर प्रयोगकर्ताहरूले भने यो सुविधा प्रयोग गर्न नपाउने बताइएकाे छ । ट्विटरमा दुई घण्टासम्मको भिडियो अपलोड गर्न चाहनेले ट्विटरको ब्लु टिक भेरिफिकेसन लिनुपर्नेछ। सामान्य प्रयोगकर्ताले हाल ट्विटरमा १४० सेकेन्ड (२ मिनेट, २० सेकेन्ड) सम्मको भिडियोहरू मात्र अपलोड गर्न सक्छन्।
सम्बन्धित
















केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया