भारतीय अभिनेत्री वैभवी उपाध्यायको कार दुर्घटनामा परि मृत्यु
मेरोन्यूज
२०८० जेठ १० गते १२:२२

काठमाडाैं । भारतीय चर्चित सिरियल ‘साराभाई भर्सेस साराभाई’की अभिनेत्री वैभवी उपाध्यायको निधन भएको छ । अभिनेत्रीको सोमबार हिमाचल प्रदेशमा कार दुर्घटनामा निधन भएको हो ।
वैभवी आफ्ना प्रेमीसँग कारमा यात्रा गरिरहेकी थिइन् । सोही क्रममा बञ्जर नजिकै सिधवामा उनको गाडी अनियन्त्रित भई सडकबाट करिब ५० फिट तल खसेको भारतीय मिडियाले जनाएको छ ।
अभिनेत्रीका प्रेमीलाई भने सामान्य चोट लागेको र अस्पतालमा उपचार भइरहेको बताइएकाे छ ।
अभिनेत्रीको निधनको खबरले टिभी उद्योगमा शोकमा डुबेकाे छ।
सम्बन्धित


















लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
रास्वपा संसदीय दलको बैठक जारी
मुस्ताङमा स्याउका बोट सेताम्मे
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया