सलमानले पूर्व प्रेमिका कट्रिनाका पति विक्कीलाई गरे ‘इग्नोर’

काठमाडौं । दुवईमा हुने ‘आइफा २०२३’ मा सहभागी हुन थुप्रै बलिउड कलाकार त्यहाँ पुगेका छन् । विभिन्न देशका कलाकारहरु बोलाइएको यस समारोहमा अभिनेता सलमान खान र विक्की कौशल पनि पुगेका छन् ।
यसैबीच सलमान र विक्कीको एक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा सलमानले पूर्व प्रेमिका कट्रिनाका पति विक्कीलाई ‘इग्नोर’ गरेकाे देखिन्छ ।
बास्तवमा, भिडियोमा विक्की कौशल फ्यानसँग सेल्फी खिचिरहेका छन्, यसैबीच सलमान गार्डसहित त्यहाँ पुग्छन् ।
यसबेला विक्कीले सलमानसँग हात मिलाउने प्रयास गर्छन् तर सलमान खानले उनलाई बेवास्ता गरेर त्यहाँबाट निस्किन्छन् ।विक्कीले दोस्रो पटक पनि हात मिलाउने प्रयास गछर्न तर सलमानले उनलाई एक ‘लुक’ दिएर हिड्छन् ।
भिडियो हेर्दा यस्तो लाख्छ की सलमानले विक्कीलाई त्यहाँ चिन्न सकेनन्। तर सलमानको यो व्यवहार देखेर उनका फ्यान निकै आक्रोशित भएका छन् ।


















लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
रास्वपा संसदीय दलको बैठक जारी
मुस्ताङमा स्याउका बोट सेताम्मे
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया