सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो संस्थापक शेयर बिक्रीमा
मेरोन्यूज
२०८० जेठ १४ गते १०:५५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका शेयरधनी केशव बोहराले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले संस्थापक शेयरधनी बोहराको नाममा रहेको १० हजार ७७३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बालुबाटार काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
उक्त शेयर खरिदको लागि ३५ दिन भित्र विद्यनमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको अवस्थामा अन्य ब्यक्ति तथा संस्थालाई सो शेयर बिक्री गरिने संस्थाले जनाएको छ ।
सम्बन्धित
















नेप्सेमा दोहोरो अंकको सुधार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल
नयाँ वर्ष २०८३ को अवसरमा सामसङले ल्यायाे २४ महिनासम्मको एक्स्टेन्डेड इएमआइ योजना
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको सङ्केत
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया