सुनको मूल्य घट्याे, कतिमा हुँदैछ खरिद-बिक्री ?
मेरोन्यूज
२०८० जेठ १४ गते ११:५६

काठमाडौं । साता कारोबारको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य सामान्य रुपले घटेको छ ।
नेपाल सुनचाँदी महासँघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर १ लाख ८ हजार १ सय रुपैयाँ कायम रहेको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी भने तोलामा १५ रुपैयाँले बढेर प्रति तोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
















जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
नेप्सेमा दोहोरो अंकको सुधार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया