ह्वाट्सएपले छिट्टै स्क्रिन सेयरिङ सुविधा ल्याउँदै
मेरोन्यूज
२०८० जेठ १५ गते १६:१४

मेसेजिङ एप ह्वाट्सएपले छिट्टै नै एन्ड्रोइड उपकरण प्रयोगकर्ताहरूलाई स्क्रिन सेयरिङ सुविधा उपलब्ध गराउने भएको छ।
WABetaInfoको रिपोर्ट अनुसार, ह्वाट्सएपले बीटा संस्करण 2.23.11.19 मा भिडियो सेयरिङको समयमा स्क्रिन-सेयर सुविधाको परीक्षण गरिरहेको छ, जसको माध्यमबाट कलिङ अनुभव सुधार गर्न चाहन्छ।
प्रयोगकर्ताहरूले ह्वाट्सएपको यो नयाँ फिचर भिडियो कलिङको क्रममा क्यामेरा स्विच विकल्पको छेउमा पाउनुहुनेछ। यो सुविधा तब मात्र सक्रिय हुनेछ जब एप प्रयोगकर्ताले उनीहरूको स्क्रिन साझेदारीको लागि अनुमति दिन्छन्। यसका साथै प्रयोगकर्ताहरूले जुनसुकै बेला स्क्रिन सेयरिङ रोक्न सक्नेछन्।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया