पाकिस्तानमा आतंकवादीसँगको गोली हानाहानमा सैनिकको मृत्यु
मेरोन्यूज
२०८० जेठ २३ गते १८:१०
काठमाडौँ । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादीसँगको गोली हानाहानमा एक जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले सोमबार अफगानिस्तानसँग सीमा जोडिएको जिल्ला दक्षिण वजिरिस्तानको लधा क्षेत्रमा गोलीबारी भएको जनाएको छ ।
घटनापछि उक्त क्षेत्रमा फेला परेका अन्य आतंकवादीलाई हटाउनका लागि सोही क्षेत्रमा कारबाही थालिएको छ ।
पाकिस्तानी सुरक्षा बलहरू देशबाट आतंकवादको खतरा हटाउन कटिबद्ध रेहेको सेनाले जनाएको छ ।
सम्बन्धित
















जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया