ए डिभिजन लिगः आज चार खेल हुदैँ
मेरोन्यूज
२०८० जेठ २६ गते १०:४२

काठमाडौं। सहिद स्मारक लिग फुटबलमा आज चार खेल हुदैँछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछ भने दशरथ रंगशालामा दुई खेल हुनेछ ।
एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुने खेलमा खुमलटार र चर्च ब्वाईज एक आपसमा भिडनेछन् । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
च्यासल मैदान, ललितपुरमा हुने खेल भने नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब बिचमा हुनेछ, सो खेल पनि दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
उता, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र फ्रेन्डस क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । सो खेल ३ बजेवाट सुरु हुने जनाईएको छ ।
रंगशालामा हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । सो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा आमुने सामुने हुनेछन् ।
सम्बन्धित















कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
तीन महिनाका लागि एन्फा निलम्वन
प्रतिक्रिया