सेयर बजारमा ४० अंकको वृद्धि, ३ अर्बमाथिकाे काराेबार
मेरोन्यूज
२०८० जेठ २८ गते १५:३८

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दाेहाेराे अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४० दशमलव ४८ प्रतिशतले वृद्धि भएर १९८० दशमलव ०९ विन्दुमा कायम भएको हो ।
आइतबार ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य २४५ रुपैयाँ कायम भएको छ ।
यसैगरी सिटि होटलको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य १२२ रुपैयाँ कायम भएको छ । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर भने ८.७० प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ३२५ रुपैयाँ कायम भएको छ ।
सम्बन्धित
















मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न कार्यदल गठन
कैलालीको टीकापुरमा एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन
सहकारी पीडितसँग मन्त्री रावलले थालिन् छलफल
मध्यपूर्व युद्ध चर्किंदै, विश्व चिन्तित
तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया