विश्वकप छनोटः जिम्बावेविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
मेरोन्यूज
२०८० असार ३ गते १२:५४

काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।
जिम्बावेको हरारे स्पोट्स क्लबमा हुने खेलका लागि नेपालले ब्याटिङ गर्न लागेको हो । नेपालको प्लेइङ–११ मा स्पिनर गुलसन झाले स्थान बनाएका छ्न् । ललित राजवंशीलाई भने बेन्चमा राखिएको छ ।
यस्तै, प्लेईङ–११ मा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् ।
सम्बन्धित















अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
प्रतिक्रिया