यथास्थितिमा बजेट पास नहुने सत्ता गठबन्धन नेकपा एसको दाबी
मेरोन्यूज
२०८० असार ७ गते १८:२७

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरूले यथास्थितिमा बजेट पास हुन नदिने बताएका छन् ।
बिहीबार बसेको संसदीय दलको बैठकमा सांसदहरूले अहिले अवस्थामा बजेट पास हुन नसक्ने बताए । संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बजेटमा असन्तुलनबारे कुरा उठेको भन्दै यथास्थितिमा पास हुन नसक्ने बताए ।
यसबारे प्रधानमन्त्री र अर्थमन्त्रीका साथै सत्ता गठबन्धनका नेताहरूसँग छलफल गर्न अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपाललाई आग्रह गरिएको छ ।
सम्बन्धित
















किम्बु बिरुवाको माग बढ्दो
केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया