प्रधानमन्त्री पत्नी सीताको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक सारियो
मेरोन्यूज
२०८० असार २७ गते १०:०२

काठमाडौं । प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सिताको निधनपछि नेपाली कांग्रेसको आज बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
आज दिउँसो एक बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक साउन २ गतेसम्म सारिएको हो ।
प्रधानमन्त्री पत्नी सीताको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया