दोलखामा जंगली च्याउ खाएकी शेर्पाको मृत्यु
मेरोन्यूज
२०८० असार २८ गते ८:५०

दोलखा । जंगलबाट ल्याएरको विषालु च्याउ खाँदा दोलखाको गौरीशंकर गाउँपालिका–६ चंखुकी ३२ वर्षीया सोमलेकी शेर्पाको मृत्यु भएको छ ।
परिवारका ४ जना बालबालिका बिरामी परेका इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।
असार २३ गते च्याउ खाएर सिकिस्त बिरामी परेका उनीहरुलाई सिंगटीको रोल्वालिङ सामुदायिक अस्पतालमा लगिएको थियो । अस्पतालमा सोमलेकी मृत्यु भएको र अन्यलाई काठमाडौँ रेफर गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया