बिहीबार, माघ २२, २०८२

२२ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

मेरोन्यूज २०८० साउन १० गते ८:२०

काठमाडौं । नेपाल प्रहरीको विभिन्न पदमा कार्यरत २२ जना लामो समयदेखि सम्पर्क विहीन भएका छन् ।

प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै उनीहरू लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआएको जनाएको छ ।

कार्यालयले सूचना प्रकाशित भएको ७ दिनभित्र सम्पर्कमा आउन अनुरोध गर्दै अन्यथा सेवाबाट हटाइने जनाएकाे छ ।

सम्पर्कमा नरहेका प्रहरीकाे सूची :

प्रतिक्रिया