सुन प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै रास्वपाले दर्ता गर्यो संकल्प प्रस्ताव
मेरोन्यूज
२०८० साउन १० गते १४:०८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करी प्रकरणको निष्पक्ष छानविनको माग गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरेको छ । नेपाल सुन तस्करीको हब बन्दै गएकोमा सरकारको जवाफ माग्दै रास्वपाले उक्त प्रस्ताव दर्ता गरिएको हो ।
रास्वपाले यस प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा नमाग्ने जनाएकाे छ ।
सुन प्रकरणको छानबिनको माग गर्दै लोकतान्त्रिक पद्धतिलाई सहयोग गर्नका लागि संकल्प प्रस्ताव लगेको पार्टीकाे भनाइ छ ।
संकल्प प्रस्तावमा पार्टीका सांसदहरुको हस्ताक्षर छ ।
सम्बन्धित

















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल
निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
प्रतिक्रिया