सय किलो सुन प्रकरण : ठमेलकाे हाेटल भियनाबाट एकजना पक्राउ
मेरोन्यूज
२०८० साउन १४ गते ११:३१

काठमाडौं । सय किलो सुन बरामद प्रकरणमा राजश्व अनुसन्धान विभागकाे एक टाेलीले होटल भियानमा छापा मारेको छ । सय किलो सुन प्रकरणमा कनेक्सन देखिएपछि विभागले आज (आइतवार) छापा हानेको हो ।
विभागको टोलीले होटलबाट एक जनालाई पक्राउ गरेको छ । उनको हङकङसँग कनेक्सन देखिपछि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
त्यस्तै विभागले केही कागजातहरू समेत बरामद गरेको छ ।
हालसम्म यो प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परेका छन् ।
सम्बन्धित
















निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
घोषणापत्र र नीति तथा कार्यक्रममा अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात समावेश गर्न माग
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको मृत्यु
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया