गृहमन्त्री श्रेष्ठले संसद्मा भने : सुन प्रकरणमा माओवादी वा अन्य कुनै दलको नेता हुँदैमा कोही उम्कन्न
मेरोन्यूज
२०८० साउन २३ गते १८:०९

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका माओवादी वा अन्य कुनै पार्टीमा संलग्न हुँदैमा तथ्य र प्रमाण भेटिएमा नबच्ने बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले भने, ‘तथ्य प्रमाणले दोषी देखाएमा माओवादी वा कुनै पार्टीमा संलग्न हुँदैमा छुट्दैन । नेपाल सरकारको गृहमन्त्रीका हैसियतले जनप्रतिनिधिको थलो संसद्मा बोल्दैछु ।’
नक्कली भुटानी शरणाथी प्रकरणमा सरकारले अध्ययन, अनुसन्धान र तथ्य प्रमाणले जहाँसम्म जानुपर्छ जाने, निष्पक्ष ढंगले कानुनी प्रक्रिया अगाडि बढाउने सुरक्षा निकायलाई सरकारले निर्देशन दिएको गृहमन्त्री श्रेष्ठले बताए ।
‘कसैलाई लागेको आधारमा होइन, तथ्य र प्रमाणका आधारमा काम गर्न सुरक्षा निकायलाई सरकारले निर्देशन दिएको छ,’ गृहमन्त्री श्रेष्ठले भने ।
सम्बन्धित

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
आज शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव: हल्का वर्षा र हिमपातको सम्भावना
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
९५५ केजी गाँजासहित दुई जना पक्राउ
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
प्रतिक्रिया