राष्ट्रिय सभा बैठक भदौ ५ गतेका लागि सर्यो
मेरोन्यूज
२०८० साउन ३० गते १४:३४

काठमाडौँ । राष्ट्रिय सभा बैठक भदौ ५ गतेका लागि सरेको छ ।
साउन ३१ गते बुधबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक त्यसदिन नराख्न सत्तापक्ष र प्रतिपक्षले आग्रह गरेको भन्दै भदौ ५ गतेसम्मका लागि सारिएको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
बैठक भदौ ५ गते मंगलबार दिउँसो एक बजेका लागि आह्वान गरिएको छ ।
संघीय संसद् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै अवरोध गर्दै आएको छ ।

सम्बन्धित

















कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
प्रतिक्रिया