शुक्रबार, माघ २३, २०८२

६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

मेरोन्यूज २०८० भदौ १३ गते १२:५८

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले थप एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाल्पाका गणेश पौडेल रहेका छन् ।

यो सँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

गत साउन ३ मा हङकङबाट तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

प्रतिक्रिया