एनआरएनए सचिवमा शाहको उम्मेद्वारी घोषणा
मेरोन्यूज
२०८० भदौ १३ गते १३:३९

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)काे सचिवमा स्वतन्त्र प्रताप शाहले उम्मेद्वारी घाेषणा गरेका छन् । उनले २०२३-०२५ कार्यकालको लागि केन्द्रिय सचिवमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
शाहले आर्थिक पारदर्शिता, युवा मैत्री कार्यक्रम ,युवा उधमशिलता, संस्था सृढिकरण, एनआरएनए स्टार्टप फन्ड लगायतका एजेन्डा राखेका छन् ।
अग्रजहरुको अनुभव, युवाहरुको साथ, संस्थाको विकास भन्ने नारा उनकाे रहेकाे छ ।
शाह लामो समयदेखि गैर आवासिय नेपाली संघको अभियानमा सक्रिय रहँदै आएका छन् । उनले यसअघि एनआरएनको अष्ट्रेलियाको उपाध्यक्षका रुपमा पनि काम गरिसकेका छन् ।
सम्बन्धित
















पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी
प्रतिक्रिया