नेपालको पाँचौ विकेट गुम्यो

काठमाडौँ । ३४३ रनको लक्ष्य पच्छ्याएको नेपालले पाँचौ विकेट गुमाएको छ । एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग खेल्दै छ ।
मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो । २४३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै लगातार दुई विकेट गुमायो ।
साहिन साह अफ्रिदीले पहिलो ओभरमै ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेललाई आउट गरेका थिए । पहिलो ओभरको पाँचौ बलमा भुर्तेल आउट भए ।
उनले ५ बलमा ८ रन बनाए । कप्तान पौडेल पहिलो बलमै आउट भए ।
दोस्रो ओभरको चौँथो बलमा नसिम शाहले आशिफ शेखलाई आउट गरे । शेखले ५ बलमा ५ रन बनाए ।
१४ ओभर चार बलमा आरिफ शेख आउट भए । उनलाई ह्यारिस रफले आउट गरे । शेख ३८ बलमा २६ रन बनाएर आउट भए ।
ह्यारिस रफले नै १६ ओभर ६ बलमा सोमपाल कामीलाई आउट गरेका हुन् । कामीले ४६ बलमा २८ रन बनाए ।

















पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन
उज्यालो नेपाल पार्टीले सार्वजनिक गरेकाे निर्वाचन प्रतिबद्धतापत्रमा के छ ?
पश्चिमी वायुको सामान्य प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
प्रतिक्रिया