खुल्यो पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक
मेरोन्यूज
२०८० भदौ १४ गते ८:५७

चितवन । पहिरोले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक खण्ड खुलेको छ ।
टोपे खोलामा आज बिहान पहिरो गएका कारण अवरुद्ध भएको सडक भर्खरै सञ्चालनमा आएको हो ।
यसअघि बिहान केहि पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइएको थियो । अहिले सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न थालेको जनाइएको हाे।
सम्बन्धित

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया