आठ वर्षपछि पूर्ण रुपमा खुल्यो तातोपानी नाका
मेरोन्यूज
२०८० भदौ १५ गते ११:२१

काठमाडौं । चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि पूर्ण रुपमा खुलेको छ। नेपाल-चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी शुक्रबारदेखि स्थानीयका लागि आवतजावत खोलिएको हो ।
पहिलो दिन भोटेकोशी गाउँपालिकाभित्रका ३० जना स्थानीयलाई नाका प्रवेश गराएर औपचारिकरूपमा नाकामा प्रवेश गराइयो ।
विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द थियाे । यहाँ तीन महिनाअघिदेखि मात्र मालवाहक सवारीको आवतजावत खुलेको थियो । शुक्रबारदेखि भने स्थानीयको आवागमन खुल्ला गरिएको हाे । सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउने बताइएकाे छ ।

सम्बन्धित

















Birgunj Customs Office collects Rs 135.48 bn in revenue in seven months
इरान र अमेरिका बीच आणविक वार्ता पुनः सुरु हुने
ICC Men’s T20 World Cup: Nepal to bat first
पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छः सभापति थापा
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीसँग नेपालको लज्जास्पद हार
प्रतिक्रिया