६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ
मेरोन्यूज
२०८० भदौ १८ गते १३:४४

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रुपन्देहीका सुमन खरेललाई नेपाल-भारत सीमाबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूसँग खरेलको कनेक्सन देखिएपछि उनलाई पक्राउ गरिएको हाे।
उनीसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।
सम्बन्धित
















सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ
भ्यालेन्टाइन डेको अवसरमा टाटा टियागो इभी मात्र २४ लाख ९९ हजारमा
इस्लामावादकाे एक मस्जिदमा आत्मघाती विस्फोट : ३० जनाको मृत्यु, १३० बढी घाइते
प्रत्यक्षतर्फ ८४ लाख ४० हजार मतपत्र छापिए
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
प्रतिक्रिया