एमालेको लुम्बिनी अध्यक्षमा १०० मत गन्दा दुबै उम्मेदवारको बराबरी
मेरोन्यूज
२०८० भदौ १९ गते २१:०६

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा १०० मत गन्दा दुबै उम्मेदवारको बराबरी मत आएको छ । प्रारम्भिक नतिजामा अध्यक्षका उम्मेदवार राधाकृष्ण कंडेलले ५० मत पाउंदा अर्का उम्मेदवार हरिप्रसाद रिजालले पनि ५० मत नै पाएका निर्वाचन समितिले जनाएको छ ।
कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले आजै रातिसम्म गणना सकेर मतपरिणाम सार्वजनिक गर्ने तयारीमा आफूहरू रहेको जानकारी दिए ।
प्रत्येक सय मत गनेर सकेपछि परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।
पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ ।
सम्बन्धित

















एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी
एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी
प्रतिकूल मौसमले गोसाइँकुण्ड तीर्थयात्रा प्रभावित
Trial test of 132 kV transmission line begins
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
इटालीसँग नेपालको लज्जास्पद हार
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
प्रतिक्रिया