कक्षा १२ को पूरक परीक्षाको समयतालिका फेरियो (सूचनासहित)
मेरोन्यूज
२०८० भदौ २० गते ७:५०

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा तोकिएको समयभन्दा तीन दिन पछि हुने गरि समय परिवर्तन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक सूचना जारी गरि परीक्षा तीन दिन पछि हुने गरि समयतालिका परिवर्तन गरेको हो ।
यस अगाडी असोज ६ र ७ गते सञ्चालन हुने गरि मिति तोकिएको छ । परिवर्तित समय अनुसार अब पूरक परीक्षा असोज ९ र १० गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले बताएको छ ।
हेर्नुहोस सूचना

सम्बन्धित
















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २६३औँ सेना दिवस मनाइँदै
आजको मौसम : उच्च पहाडी र हिमाली स्थानमा हल्का वर्षासहित हिमपात
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रतिक्रिया