एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा
मेरोन्यूज
२०८० भदौ २९ गते १५:३०

काठमाडौँ । चीनको हाङझाउमा हुने एसियन गेम्स खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा एसियन गेम्स खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
टोलीमा लामो समय टोलीमा नपरेका विनोद भण्डारी, अविनास बोहोरा र विवेक कुमार यादवलाई समावेश गरिएको छ ।
यी खेलाडीले एशियन गेम्सका लागि भारतमा प्रशिक्षण समेत गरेका थिए।
एसियन गेम्समा नेपालले असोज १० गते मंगोलिया र १४ गते मालदिभ्ससँग खेल्नेछ। समुह चरण पार गरे नेपालले टेष्ट टोलीसँग स्पर्धा गर्ने मौका पाउनेछ।
नेपालको टोली
रोहित पौडेल(कप्तान), करण केसी, प्रतिश जि।सी, आशिफ शेख(विकेटकिपर), कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरि, ललित राजवंशी, विवेक कुमार यादव, अविनास बोहोरा र सन्दीप लामिछाने।

सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया